7 July, 2020 6:29 am


संक्रमितको संख्यामा विश्वकै तेस्रो भारतमा मृतकको संख्या २० हजार पुग्यो

काठमाडौं, २३ असार । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या २० हजार १७४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७४ जनाको मृत्यु भएको छ भने २२ हजार ५१० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख २० हजार ३४६ पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ४० हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board