6 July, 2020 2:47 pm


नेपालको जति पुरानो कुटनीतिक इतिहास दक्षिण एसीयामा कसैको पनि छैन – पूर्व परराष्ट्रमन्त्री पाण्डे

काठमाडौं, २२ असार । रमेशनाथ पाण्डे परराष्ट्र मामिलामा गहिरो अध्ययन र जानकारी राख्छन् । पञ्चायत, प्रजातन्त्र, राजाको प्रत्यक्ष शासनदेखि लोकतन्त्र स्थापना र गणतन्त्रको समयमा पनि उनी नेतृत्वसँग नियमित सम्पर्कमा रहेका छन् । कुनैपनि राष्टको परराष्टनीति राष्टको हितमा हुनुपर्ने बताए । उनले दक्षिण एसीयमा सवैभन्दा पहिलो कुटनीति सम्वन्ध जोडेको अर्को पुरानो राष्ट कुनै पनि नभएको र नेपालको जस्तो कुटनैतिक अनुभव भएको राष्ट समेत नभएको एबीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कंडेलसंगको विशेष कुराकानीमा उहाले बताउनुभयो ।
थप जानकारी भिडियोमा

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board