Nepal Page

२२ असार २०७७, सोमबार


स्थायी कमिटिको बैठक २४ गतेसम्मका लागि स्थगित


काठमाडौं, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको स्थायी कमिटिको बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको जनाएका हुन्।
पछिल्लो समय नेकपा भित्र देखिएको आन्तरिक विवाद समाधान गर्न स्थायी कमिटी बैठक स्थगित गरिएका हो । नेकपा स्रोतका अनुसार आज अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता हुदै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति