Nepal Page

२० असार २०७७, शनिबार


आज बोलाइएको नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शनिबारका लागि बोलाइएको स्थायी कमिटि बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै बैठक २२ असारसम्मका लागि स्थगित भएको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति