एमसीसी भित्रको विवाद के हो ? के गर्छ यसले नेपालमा ? (भिडियोसहित)
काठमाडौं, १८ असार । मिलेनियम च्यालेन्ज कर्पोरेसनको सम्बन्धमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद सिर्जना हुँदै गएको छ । नेताहरु यसको पक्ष र विपक्षमा विभक्त हुन थालेका छन् । केही नेताहरुले यसको औचित्यको प्रश्न उठाउँदै आएका छन् भने केही नेताहरुले यसको तिव्र विरोध जनाएका छन् । सरकार यसको बचाउमा लागेको छ । पछिल्लो समय संसदबाटै … Continue reading एमसीसी भित्रको विवाद के हो ? के गर्छ यसले नेपालमा ? (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed