24 June, 2020 1:19 pm


युट्युबमा हेर्नै पर्ने नेपाली फिल्म

काठमाडौं  – यदि तपाई फुर्सदमा हुनुहुन्छ । अर्थात समय कसरी काटौँ भन्ने सोचमा हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् । यसका विभिन्न तरिकाहरु छन् । जुन समयलाई हामी आफै एउटा महत्वपुर्ण बनाउन सक्छौँ । केहि किताब पढेर होस् । कुनै सिर्जनात्मक काम गरेर होस् । समयलाई कसरी हुन्छ एउटा महत्वपुर्ण बनाउन सकिन्छ । जस्तै, यदि नेपाली फिल्म हेर्ने गर्नुहुन्छ र नेपाली फिल्ममा चासो छ भने यहाँ तपाईले हेर्नै पर्ने उत्कृष्ट नेपाली फिल्मको बारेमा चर्चा गरीएको छ ।

कति हामी नेपालीहरुलाई पनि आफ्नै देशमा बनेको फिल्म हेर्दा दिक्क लाग्ने गरेको र बेवास्ता गर्ने गरेको पाईन्छ । फिल्म बन्छ हिट हुन्छ कुनै फ्ल्प तर, कुनै चलचित्र यस्तो हुन्छ । जुन सदाबहार हेर्न सकिन्छ । र त्यो चलचित्रबाट धेरै कुराहरु महशुष गर्न सकिन्छ ।

नेपाली फिल्म राम्रा बन्दैनन भनेर धेरैले नाक खुम्च्याउने गरेको पनि पाइन्छ । तर, पछिल्लो समय निकै त्यस्ता राम्रो चलचित्रहरु पनि आए जसलाई सधै हेर्न सकिन्छ । केही फिल्महरु यस्ता बनेका छन, जुन जति पछाडी हेर्दापनि राम्रै लाग्छ ।

यदि ती फिल्महरु हेर्न तपाईले छुटाउनु भएको छ भने अर्थात फेरि हेरौँ भन्ने सोचमा हुनुहुन्छ भने । तल हामीले युट्युबमा उपलब्ध उत्कृष्ट सदाबहार नेपाली चलचित्रहरुको लिष्ट प्रस्तुत गरेका छौँ ।




  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board