Nepal Page

४ असार २०७७, बिहिबार


कोरोनाबाट ८३ लाइ संक्रमित, ४ लाख ५०हजारभन्दा बढीको निधन

काठमाडौं ४ चैत । कोरोना संक्रमणबाट विश्वभर ८३ लाखभन्दा बढी नागरिकमा संक्रमण भएको छ । संक्रमित मध्ये ४लाख ५० हजारभन्दा बढीको दुखद निधन भएको छ ।


संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिका, ब्राजिल, रसिया र भारत रहेका छन् । निधन हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा रहेको छ । अमेरिकामा १ लाख १९ हजाभन्दा बढीको निधन भएको छ ।
छिमेकी देश भारतमा ३ लाख ६७ हजार संक्रमित हुंदा १२ हजार भन्दाबढीको निधन भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति