17 June, 2020 3:04 pm


विगुलन्युज फेसबुक पेज अवदेखि नेपालपेजडटकमको आधिकारिक पेज

काठमाडौं । विगुल टिभी फेसबुक पेज गत एक महिनदेखि नेपाल पेजडटकमको आधिकारिक फेसबुक पेज भएको छ ।


यसभन्दा पहिले विगुल न्युजडटकमको फेसबुक पेज रहेको थियो । विगुल न्युज र नेपालपेजडटकम (नेपाल न्युज एजेन्सी प्रालि) बीचको समझदारी अनुसार विगुलन्युज फेसबुक पेजको सम्पूर्ण स्वामित्व र आधिकारिकता नेपाल पेजडटकमको भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board