Nepal Page

२९ जेष्ठ २०७७, बिहिबार


कर्णाली प्रदेशमा थप ३१ जना कोरोना संक्रमित निको

काठमाडौं, २९ जेठ । आज बुधवार कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुदैछन् । कर्णाली प्रदेश अस्पतालको, कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुने भएका छन् । डिस्चार्जमा हुनेमा ११ महिला र २० पुरुष रहेका छन ।

रिपोर्ट नेगेटिभ आएकाहरुलाई अस्पतालले बिहीबार साँझ घर पठाउने तयारी गरेको कर्णाली प्रदेश अस्पतालको, कोभिड–१९ विशेष अस्पतालका इञ्चार्ज डा.नवराज केसीले जानकारी दिनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति