भारतबाट कोरोना लिएर चार जना आए नेपाल , क्रमितको संख्या ३ सय ७९


कपिलवस्तु, ६ जेठ– कपिलवस्तुमा मंगलबार थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

ती सबै संक्रमित भारतबाट आएका थिए । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नम्बर–३ का एक जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु २०, ४०, ४२, ४५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति