लकडाउन दश दिन बढाउन समितिको मन्त्रीपरिषलाई सुझाव


काठमाडौं, ४ जेठ । कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन दश दिन बढाउन सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले देशमा कोडिभ १९ का भाइरसबाट संक्रमण बढिरहेकाले लकडाउन बढाउनको विकल्प नभएको निष्कर्ष निकाल्दै लकडाउन बढाउन पर्ने सुझाव दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति