कोरोनाका कारण विश्व पर्यटन प्रभावित – राष्ट्रपति

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ का कारण विश्वको पर्यटनसँगै नेपालको पर्यटन गतिविधि समेत बन्द हुन पुगेको बताउनुभयो । उहाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले आज संघीय संसद समक्ष पेश गरेको सरकारको नीति तथा कार्यक्रममा कोरोना संक्रमणका कारण विश्वकै पर्यटन गतिविधिसँगै नेपालको पर्यटन गतिविधि पनि बन्द भएको बताउनु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति