13 May, 2020 12:18 am


मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस

वैशाख ३१, काठमाण्डौ । मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । ११ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।धक्का काठमाण्डौ बाहेक तनहुँलगायतक पहाडि जिल्लामा पनि महसुश भएको छ ।

यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board