थप १७ जनामा कोरोना देखियो: कूल संक्रमित २०८ पुगे


काठमाडौं, ३० बैशाख । रष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए। आज यसअघि ५७ जनामा पुष्टि भएको थियो। नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति