राष्ट्रपतिबाट नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना

काठमाडौं, ३० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यस अवसरमा आज अपराह्न ट्विट गर्दै राष्ट्रपतिले विश्वव्यापी कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोबलका साथ अग्रमोर्चामा रहेर खटिनुभएका सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना गर्नुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति