नेपालमा आजै थपिए कोरोनाका ५७ संक्रमित, संक्रमितको संख्या १ सय ९१

 

काठमाडौँ , ३० वैशाख– नेपालमा कोरोना भाइरस (कोभिड–१९)  का ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

वीरगञ्ज र कपिलवस्तुमा मंगलबार एकै दिन यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।  थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।संक्रमितको संख्या १ सय ९४ पुगेको छ भने ३३ जना उपचार पछि घरफिर्ता भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति