लहानमा घांटी काटेर एक पुरुषको हत्या


सिरहा, ३० बैशाख । सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको घांटी नै काटेर हत्या गरेको अबस्थामा मंगलवार शव फेला परेको छ ।

अन्दाजी ४० वर्षीय सफिद मियांको हत्या गरिएको अबस्थामा शव फेला परेको हो । उनी सोही ठाउको भएको सिरहा प्रहरीले जनाएको छ । अहिले प्रहरी घटना स्थल पुगिसकेका छन् । सोमवार राति उनको हत्या गरिएको बताइएको छ । हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन् ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति