बजेट सत्रको पहिलो दिन नै प्रधानमन्त्रीको राजीनामा माग (भिडियो, नेम्वांग, देउवा र भट्टराई)

काठमाडौं २८ वैशाख । २०७७।७८ को बजेट अधिवेशनको सुरुवातमा सत्तारुढ दल प्रतिरक्षात्मक र विपक्षी दल आक्रमक देखिएका छन् । बजेट अधिवेशनको पहिलो दिन संसंदमा सत्तारुढ दलका उपनेता सुवास नेम्वांग, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र मधेशकेन्दित दलका तर्फबाट डा. बाबुराम भट्टराईले संसदमा बोल्दै सरकारको क्रियाकलापमाथि कटाक्ष गरे । डा. भट्टराईले त प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागे ।
कस्तो रह्यो त बजेट सत्रको पहलो दिनको संसद तीन प्रमुख नेताहरुको सम्वोधनको सार संक्षेप ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति