लकडाउन खुकुलो पारिएपछि राजधानीको सडक ( फोटोफिचर)

काठमाडौँ, २९ वैशाख । सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा लकडाउन केही खुकुलो गरेपछि उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । बन्दाबन्दी खुकुलो पारिएको दोस्रो दिन राजधानीको सडकमा सवारी चाप बढेको हो । आइतबारदेखि राजधानीमा आंशिकरुपमा सरकारी कार्यालय, प्राइभेट कार्यालय, बैंक तथा वित्तिय संस्थाका कार्यालय खुलेपछि सोमबार पनि सडकमा सवारीसाधनको चाप बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति