बेलायतमा १ लाख ९० हजारभन्दा बढी कोरोनाबाट संक्रमित

 

काठमाडौं, २३ बैशाख । विश्वभर महामरीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २८ हजार ७३४ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ९० हजार ५८४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २८८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ९८५ जनामा संक्रमण देखिएको छ । १ लाख ६१ हजार ५०६ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति