बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक सुरु

काठमाडौं, २० वैशाख ।  मन्त्रिपरिषद्‌को बैठक केही प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा कोराना भाइरसका कारण गरिएको लकडाउनका बारेमा समीक्षा हुने बुझिएको छ। सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझाव आइरहेकाले सरकारले यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन छिट्टै बोलाउने विषयमा छलफल हुने बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति