2 May, 2020 6:07 pm


नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरू

काठमाडौं, २० वैशाख ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ। केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक शुरू भएको हो।

आजको सचिवालय बैठकलाई नेकपाभित्र र बाहिर निकै महत्वका साथ हेरिएको छ। सरकारले ल्याएका दुईवटा अध्यादेशपछि नेकपाभित्र चुलिएको विवाद अहिले उत्कर्षमा पुगेको देखिन्छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board